‘मैले गल्ती गरेको भए, तपाईँहरू सिधै आएर भन्न सक्ने अवस्था छ। भ्रष्टाचार गरेको देखाउनुस्, म जल्न तयार छु। यहाँ घर छानीछानी आगो लगाएको छ, अहिले कहाँ जाने, के खाने? अहिले घर सबै खरानी बनाएको छ। कामको सिलसिलामा काठमाडौँमा भएको मान्छे अहिले फर्किएर आउँदा बस्ने ठाउँ छैन। अब कहाँ बस्ने?’यसो भनेरर भाव विह्वल रुँदै रोइन्- त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई।उनले थपिन्, ‘लामो समयसम्म सामाजिक काममा समाजसेवा गरेका हामीलाई गल्ती गरेको भए सिधै आएर भन्न सक्ने हैसियत छ, यो गल्ती गरिस् छ
Posted inSamachar
पत्रकार सम्मेलनमा उपमेयर र उपसभामुखको रुवाबासी : ‘अब कहाँ जाने, के खाने?’

