पूर्वपश्चिम राजमार्गमा पर्ने बाराको पथलैया जंगलमा राजमार्गमै आएर जंगली हात्तीले आक्रमण गर्दा एकजना यात्रुको मृत्यु भएको छ। आज बिहान पथलैया-निजगढ सडकमा यात्रा गरिरहेका सवारी साधन र यात्रुमाथि हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाराका इन्सपेक्टर खेम नेपालले जानकारी दिए। मृत्यु हुनेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका १-निवासी ४० वर्षीय राजकुमार चौधरी छन्। दुई वटा हात्तीले सडकमा गुडिरहेका सवारीसाधनमा आक्रमण गर्दा केही सवारी साधनमा पनि क्षति पुगेको उनले बताए। हात
Posted inSamachar
पथलैया-निजगढ सडकमा जंगली हात्तीको आक्रमण, एकजनाको मृत्यु, केही सवारी साधनमा क्षति

