अध्यागमन विभागले आफूलाई उपलब्ध गराएको अनलाइन पोर्टल मार्फत् पदयात्रा अनुमति लिन सेवाग्राही एजेन्सीहरूलाई आग्रह गरेको छ।उक्त कार्यको लागि कुनै पनि कर्मचारी तथा बिचौलियालाई विभागमा नपठाउन विभागले सूचित गरेको छ।शुक्रबार सूचना प्रकाशित गरी विभागले भनेको छ, ‘पदयात्रा अनुमति (ट्रेकिङ पर्मिट) प्रदान गर्ने कार्यलाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था गरेको छ। तथापि, अनलाइन प्रणालीको प्रारम्भिक चरणमा सेवाग्राही एजेन्सीहरूलाई पर्न सक्ने असुविधालाई सम्बोधन गर्ने उद्द
Posted inSamachar
पदयात्रा अनुमति लिन विभागमा नआउनू, अनलाइन पोर्टल हेर्नू: अध्यागमन

