जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई पदाधिकारी र सात कार्यकारिणी सदस्य थप गर्ने भएको छ।केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए। सात कार्यकारिणी सदस्यमा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन्। आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचन मार्फत पदपूर्ति गरिने बस्नेतले जानकारी दिए। पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ सदस्यीय र केन्द्रीय कार्यकारिणी समिति ४
Posted inSamachar
पदाधिकारी र कार्यकारिणी सदस्य थप्दै जसपा नेपाल

