हेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर- १ चितवनले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तकहरूको संक्षिप्त सूची सार्वजनिक गरेको छ। पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त दुईसय तीन पुस्तकमध्येबाट पुरस्कार चयन समितिले गएको असार १५ गते उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरेको थियो। दोस्रो चरणमा पुरस्कार चयन समितिले ती १५ पुस्तकमध्येबाट पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो। सूचीमा परेका पाँच कृतिमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो&rsqu
Posted inSamachar
पद्मश्री पुरस्कारको लागि उत्कृष्ट सूचीमा परे ५ पुस्तक

