हमासले बन्धक बनाएका विपिन जोशीका आमा र बहिनीले इजरायलका राष्ट्रपति इसाक हरजोग र संसद् अध्यक्ष अमिर ओहानसँग भेट गर्दै उनको रिहाइका लागि अनुरोध गरेका छन्।इजरायलस्थित नेपाली दूतावासको समन्वयमा उनीहरूले त्यहाँका राष्ट्रपति र संसद् अध्यक्षसँग भेट गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। प्रधानमन्त्री ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ।हमास सम
Posted inSamachar
पद्मा र पुष्पाले इजरायलका राष्ट्रपतिलाई भेटेर विपिन जोशी रिहाइका लागि गुहार मागे

