न्यूयोर्क । पपस्टार बियोन्सेको रिलिज नभैसकेको संगीत समावेश हार्डड्राइभ र अन्य सामग्री चोरी भएको छ । प्रहरीका अनुसार गतसाता एटलान्टामा आयोजित ‘काउब्वाय कार्टर’ टूरको क्रममा बियोन्सेका कोरियोेग्राफरले भाडामा लिएको कारभित्र ती सामग्री राखिएको थियो । जुलाई ८ मा उक्त चोरी भएपछि आफूहरूलाई यसबारे फोन प्राप्त भएको प्रहरीले जनाएको छ । ‘उनीहरूसँग मेरो कम्प्युटर छ ।…
Posted inSamachar
पपस्टार बियोन्सेको रिलिज नभैसकेका गीतको हार्डड्राइभ कारबाट चोरी
