५ साउन, काठमाडौं । साउदी अबरियामा आयोजना हुने इस्पोर्ट्स विश्वकपमा पब्जी विश्वकपतर्फ सहभागिता जनाउन लागेको नेपालको चर्चित पब्जी टिम होरा इस्पोर्ट्स पब्जी विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ । इस्पोर्ट्स विश्वकप जुलाई ८ देखि साउदीको रियादमा सुरु भइसकेको छ । अगष्ट २४ सम्म चल्ने उक्त विश्वकपमा पब्जी मोबाइलको विश्वकप जुलाई २५ देखि अगष्ट ३…
Posted inSamachar
पब्जी विश्वकप खेल्न साउदी अरेबिया जाँदै होरा इस्पोर्ट्स, उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य
