परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेट भएको छ।आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री र भारतीय विदेश सचिव मिस्रीबीच शिष्टाचार भेट भएको हो।परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका हुन्।नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गरिसकेका छन्।

Read the news at:
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
परराष्ट्रमन्त्री राणा र भारतीय विदेश सचिव मिस्रीबीच भेट

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  राष्ट्रपतिको त्यो ‘जुक्ती' र प्रधानमन्त्रीको यो चुनौती

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *