दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फिल्मको फर्स्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउनेछ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अञ्जना बराईलीलाई देख्न सकिन्छ। पोस्टरमा दुबै एकअर्काको अंगालोमा छन्। र, अ
Posted inSamachar
‘परान’ को फर्स्टलुक सार्वजनिक, कात्तिक १४ गतेदेखि प्रदर्शन हुने

