कुनै पनि वस्तु वा विचारलाई चिनाउन प्रयोग गरिने संकेतलाई शीर्षक भनिन्छ, यो स्कुलको परिभाषा हो। तर यहाँ नेपाल नामक शीर्षकलाई परिभाषित गर्न खोजियो भने त्यो आफैँमा एउटा असमाप्त शल्यक्रियाको नाम हुन पुग्छ। र, धोका शब्दको अर्थ कसैले दिएको वचन तोड्नु नभई एउटै घाउलाई निको पार्ने भ्रममा पटक–पटक कोट्याइरहने एउटा राष्ट्रिय मनोरोग हो भनेर बुझियो भने यो लेख स्पष्ट हुनेछ। बिरामीलाई आफ्नो घाउ कोट्याउनुमा नै एक किसिमको पीडादायी आनन्द मिल्छ। उसलाई निको हुनुभन्दा आफ्नो पीडाको कथा सुनाइरहनुमा गौरव महसुस
Posted inSamachar
पर्खिरहेका ज्ञानेन्द्र शाह

