समुद्री सतहदेखि चार हजार ७०० मिटर उचाइमा रहेको जुम्लाको गुठीचौर गाउँपालिका –१ स्थित ‘आकासे ताल’ पर्यटकको रोजाइमा परेको छ।पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको सो ताल हेर्न उल्लेख्य सङ्ख्यामा मानिसहरू आउन थालेका छन्। चौँरी गोठालाले २०७६ सालमा पत्ता लगाएको सो ताल हेर्न विशेषगरी आन्तरिक पर्यटक बढी आउनेगरेको गुठिचौर गाउँपालिकाका प्रवक्ता एवं वडाध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए।स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्ध
Posted inSamachar
पर्यटकको रोजाइमा आकासे ताल

