भोजपुरको षडानन्द नगरपालिका-३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको हो।भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोसी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ। झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जो
Posted inSamachar
पर्यटकीय गन्तव्य बन्दै ‘छाँगे झरना’

