कोही फोटो खिचिरहेका छन्। कोही टिकटक बनाउँदै छन्। पुलमा मानिसको खचाखच भिड छ। दिनहुँ पुल आसपासमा यस्तै चहलपहल भइरहन्छ।एक खम्बामा ठडिएको कैलालीको चिसापानीस्थित कर्णाली पुल यस क्षेत्रको पर्यटकीय गन्तव्यका रुपमा चिनिन थालेको छ। शैक्षिक भ्रमण तथा आन्तरिक अवलोकनकर्ताको प्रमुख रोजाइमा कर्णाली पुल पर्ने गरेको छ।पछिल्लो समय दैनिक हजारौँले याे पुलको अवलोकन गर्ने गरेका छन्। कर्णाली नदीमाथि एक खम्बे पक्की पुल, चारैतिर छरिएको प्राकृतिक सौन्दर्य, नदीको बहाव लगायत दृश्यले लोभ्याउने गरेको छ।पुल आ
Posted inSamachar
पर्यटकीय गन्तव्य बन्दैछ कर्णालीको एकखम्बे पुल (हेर्नुहाेस् ९ तस्बिरहरू)

