पूर्वी नेपालमा पर्यटनको अपार सम्भावना बोकेको क्षेत्र हो मोरङको मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा। भौगोलिक हिसाबले इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको संगम स्थल मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्य, विविध मौसमी अनुभव र अनुपम दृश्यावलोकनको स्रोत हो। तर यस्ता सम्भावनायुक्त गन्तव्यहरू पूर्वाधार, प्रचार र योजनाको अभावमा ओझेलमा छन्।कोसी प्रदेश पर्यटन वर्ष २०८२ मनाइँदै छ, यसको प्रचार प्रसार भएको छैन। आफैँ बिस्तारै गति लिने चरणमा बल्ल पुगेको छ। गत वर्ष मात्रै सडक कालोपत्रे आइतारेसम्म पुगेपछि यहाँ चहलप
Posted inSamachar
पर्यटनको नयाँ गन्तव्य मिक्लाजुङको रमिते डाँडा(तस्बिरहरू)

