२७ कात्तिक, गुल्मी । रेसुङ्गा नगरपालिकाको कार्यपालिका बैठक पहिलोपटक रेसुङ्गा क्षेत्रमा बसेको छ । रेसुङ्गा क्षेत्रको विकास, संरक्षण र पर्यटन प्रवर्द्धन तथा प्रचारका लागि बैठक आयोजना गरिएको हो । गुल्मी जिल्लाको महत्वपूर्ण धार्मिक एवं पर्यटकीयस्थल रेसुङ्गा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले सञ्चालन गरेको ‘जाऔं, हिँड रेसुङ्गा’ अभियानलाई थप सशक्त रूपमा…
Posted inSamachar
पर्यटन प्रवर्द्धनका लागि रेसुङ्गा क्षेत्रमै बस्यो नगर कार्यपालिका बैठक
