गएराति पर्वतमा पहिरोमा परेर बेपत्ता भएका एक वृद्धको शव फेला परेको छ। मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएका थिए।बेपत्तामध्ये खोजीका क्रममा छविलालको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए। घर पहिरोले भत्काएपछि बुहारी ३२ वर्षीया पवित्राले भने भागेर ज्यान बचाएकी छन्।पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत
Posted inSamachar
पर्वतमा पहिरो: बेपत्ता वृद्ध मृत भेटिए, पत्नीको खोजी कार्य जारि

