पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

पर्सामा कर्तव्य ज्यानको मुद्दामा दोषी ठहर भएर २५ वर्ष सजाय तोकिएका २८ वर्षीय कैदी राहुल साहको मृत्यु भएको छ।साहको मृत्युपछि मृतक कैदी साहका आफन्तहरूले नारायणी उपक्षेत्रीय अस्पतालमा अगाडि प्रदर्शन शुरु गरेका छन्।मंगलवार बिहान अचानक बेहोस भएका कैदी साहको निधन भएको हो। बिहान एक्सरसाइज गर्ने क्रममा वान्ता गर्दै एक्कासी बेहोस भएका प्रहरीको भनाइ छ।उनलाई उपचारका लागि लगिएकोमा अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ। आफन्तले भने कारागार प्रशासनको लापरबाहीले राहुलको ज्यान गएको आरोप लगाएका छन्।सञ्चारकर्मी

Read the news at:
पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पर्सामा कैदीको मृत्युपछि आफन्त आक्रोशित, नारायणी अस्पताल अगाडि प्रदर्शन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि, १२९ अस्पताल भर्ना

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *