नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार पर्सामा अपराध घट्दै गएको छ।बिहीवार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलनको आयोजना गर्दै पछिल्लो तीन वर्षमा जघन्य अपराधको दरमा कमी आएको जानकारी दिएको हो।पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले आएपछि हत्या, बलात्कार र महिलाविरुद्ध हुने अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिए।उनका अनुसार पछिल्लो दुई वर्षमा कर्तव्य ज्यान (हत्या) मुद्दामा ३७ प्रतिशत, जबरजस्ती करणी (बलात्कार) मा ३१ प्रतिशत, क
Posted inSamachar
पर्सामा घट्यो अपराध

