हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको 'आर' शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा यसपटक गायक फत्तेमान राजभण्डारीको सम्झना गरिने भएको छ।संयोग भनौं शुक्रबार, नोभेम्बर २८ तारिख गायक फत्तेमानको जन्म दिन पनि हो। पलेँटीमा गायक फत्तेमानसँग लामो संगत गरेका संगीतकार आभासले फतेमानका सम्बन्धमा निबन्ध-वाचन गर्नेछन्।फत्तेमान नै किन? पलेँटी संयोजन गर्दै आएका संगीतकार आभास भन्छन्, ‘फत्तेमान दाइसँग हामीले लामो संगत गर्यौं। त्यसैले उहाँसँग जोडिएका धेर
Posted inSamachar
पलेँटीमा फत्तेमानको सम्झना विशेष कार्यक्रम गरिँदै

