पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचिएको पुष्टि भएको छ। पशुपति आर्यघाटमा काम गर्ने घाटे गणेश ढकालले आफूलाई मधेस मुलका देखिने एक व्यक्तिले चार सय रुपैयाँ दिएर जलाउँदै गरेको शवको सानो टुक्रा हड्डी मागेको बयान दिएका हुन्। उनले त्यही काम गर्ने एक जना युवकलाई त्यो हड्डी कपुरको भाँडोमा हालेर पठाएको र ती युवकलाई पनि एक सय रुपैयाँ पाएको बताए। तर ती हड्डी किन्ने व्यक्ति बारे आफूलाई जानकारी नभएको उनको बयान छ। शुक्रबार पक्राउ परेका ढकालसँग आइतबार गौशला प्रहरी वृत्त
Posted inSamachar
पशुपतिमा जलाउँदै गरेको शवको हड्डी पाँच सय रुपैयाँमा बेचियो

