पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

आज (बिहीबार) पशुपति आर्यघाटनजिकै महिला मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले दिएको जानकारीअनुसार काठमाडौँ महानगरपालिका-८, आर्यघाटनजिकै सतलमा अन्दाजी ४५ वर्षकी महिला मृत भेटिएकी हुन्।हाल उनी को हुन् भन्ने कुरा खुल्न नसकेको र पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

Read the news at:
पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पशुपति आर्यघाटनजिकै महिला मृत फेला परिन्, परिचय खुल्न बाँकी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रास्वपा र विवेकशील साझा पार्टीबीच आइतबार एकता घोषणा

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *