तीजका लागि पशुपति क्षेत्रमा आज सरकारले ठूलो मात्रामा जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरी बलले स्वास्थ्यकर्मी र एम्बुलेन्ससहित करिब सात सय जनशक्ति परिचालन गरिएको जनाएको छ। जसमध्ये १५० महिला सशस्त्र प्रहरी कर्मचारी छन्।दर्शनार्थीको सहजताका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा गएराति २ बजेदेखि ड्युटी सुरु गरिएको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कालीदास धौवजीले जानकारी दिए।पशुपति परिसरमा सशस्त्र प्रहरी नायब उपरीक्षकको
Posted inSamachar
पशुपति क्षेत्रमा यस्तो छ आज सुरक्षा र ट्राफिक व्यवस्था

