चर्चित लोक दोहोरी गायक पशुपति शर्माले नयाँ तीज गीत ल्याएका छन्। बुधबार शर्माको यसवर्षको पहिलो अफिसियल तीज गीत ‘लाइटै बालेर हेर मयाले’ सार्वजनिक भएको हो।रमाइलो शैलीको तयार पारिएको गीतमा पशुपतिकै शब्द र संगीत रहेको छ। गीतमा पशुपति र टिका पुनले स्वर भरेका छन्। विश्वास नेपाल संगीत संयोजन रहेको गीतमा कुमार रानाको मिक्स र मास्टरिङ छ।गीतको भिडिओमा पशुपतिसहित कलाकार कुञ्जना घिमिरेको अभिनय देख्न सकिन्छ। जेरी भण्डारीको भिडिओमा निर्देशन तथा कोरियोग्राफी छ।केही साताअघि मात्रै पशुपतिले राजनी
Posted inSamachar
पशुपति शर्माले ल्याए तीज गीत ‘लाइटै बालेर हेर मयाले’

