काठमाडौंमा हावाहुरी सहितको वर्षा भइरहेको साँझ म विश्वभरका समाचारहरूमा नजर दौडाउँछु, कतै भूराजनीतिक तनावका खबर, कतै आर्थिक प्रतिस्पर्धाका नयाँ मोर्चा र कतै जलवायु परिवर्तनका बढ्दा प्रभाव, अनि नेपालमा सगरमाथा संवाद। मलाई प्रसिद्ध कूटनीतिज्ञ र रणनीतिक विचारक किशोर महबुबानीको गीता विर्जावनसँगको अन्तर्वार्ता विश्लेषणको याद आउँछ। 'अमेरिका, चीन र आसियानका सबैभन्दा ठूला गल्तीहरू' शीर्षकको अन्तर्वार्तामा व्यक्त महबुबानीको विचारमा आधारित भएर म यो लेख लेख्दैछु।कथा सुरु हुन्छ झन्डै २०० वर्षअघि नेपोल
Posted inSamachar
पश्चिमको ‘निद्रा’ले निम्त्याएको चीन र भारतको उदय

