१८ साउन, हेटाैंडा । हेटाैंडा-काठमाडौं जाेड्ने छोटो सडक पहिरोका कारण अवरुद्ध भएको छ । पहिरोका कारण हेटौंडा-भीमफेदी-कुलेखानी-फाखेल-काठमाडौं सडक खण्ड अवरुद्ध बनेको हो । आइतबार दिउँसाे ४ बजे मकवानपुरकाे उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोलामा पहिराे खसेपछि सडक अवरुद्ध भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पहिराे पन्छाएर बाटो खुलाउने कार्य भइरहेकाे उनको…
Posted inSamachar
पहिराे खसेपछि हेटाैंडा-काठमाडाैं जाेड्ने छोटो सडक अवरुद्ध
