पहिरोले कोदारी राजमार्ग अवरुद्ध हुँदा सागसब्जी र फलफूल बोकेका ६ सय कन्टेनर मितेरी पुलपारि रोकिएका छन्। सिन्धुपाल्चाेककाे भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेपछि १२ दिनदेखि काेदारी राजमार्ग अवरुद्ध छ।पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए।काेदारी राजमार्गकाे करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ। कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी साप
Posted inSamachar
पहिरोले कोदारी राजमार्ग १२ दिनदेखि अवरुद्ध, ६ सय कन्टेनर सीमापारि रोकिए

