पहिरोले महाकाली राजमार्ग पुनः अवरुद्ध भएको छ। यो राजमार्ग अन्तर्गत दार्चुलाको सदरमुकाम खलङ्गा–गोकुलेश्वर सडकखण्डको तेर्छालेक रनेबास क्षेत्रमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो। पहिरोमा परी बोलेरो जीपसमेत क्षति पुगेको छ।जिल्ला सदरमुकाम खलङ्गाबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुसप्र ००१ ज ११८४ नम्बरको जीप पहिरोमा फसेको हो।पहिरो खसेपछि जीपको अगाडिको भाग पुरै पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार पहिरोमा पुरिएको जीपमा मानवीय क्षति भएक
Posted inSamachar
पहिरोले महाकाली राजमार्ग पुनः अबरुद्ध, यात्रु अलपत्र

