पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

लेदोसहितको पहिरोले जोमसोम–कोरला सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको वारागुङ– मुक्तिक्षेत्र छुसाङ खण्ड लेदोसहितको पहिरोले आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास क्षेत्रीका अनुसार सडक विभागसँगको समन्वयमा पहिरो पन्छाउन प्रहरी टोली परिचालन भएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। 

Read the news at:
पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पहिरो खसेपछि जोमसोम-कोरला सडक पूर्ण रूपमा अवरुद्ध

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ठेकदार सांसद ‘कान्छाराम'को लापर्बाहीले वीरेन्द्रनगरका १५ सडक अलपत्र

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *