मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको छ। स्थानीय प्रशासनले शनिबार रातिदेखि खोला थुनिएका् जानकारी दिएको हो। खोला थुनिएको स्थान भन्दा मुनि पानी सुकेको जानकारी स्थानीयले गराएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी बताए।‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ,’ प्रजिअ भुसालले भने, ‘आज दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी ग¥यौँ, नुन खानी नजिक दुईत
Posted inSamachar
पहिरो खसेपछि थुनियो मुस्ताङको नरसिंह खोला, सेनाको ड्रोनमार्फत ताल बनेको स्थानको खोजी

