पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थालेका छन्। गएराति रोसी गाउँपालिका-१२ माम्तिमा पहिरो खस्दा बीपी राजमार्गा दुईतर्फी नै अवरुद्ध भएको थियो। जेसीभीको सहायतामा पहिरो पन्छाएपछि बिहीबार बिहानबाट गाडी चलन थालेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। गत वर्षको बाढीले क्षतविच्छेद भएको बीपी राजमार्गमा अहिले पनि बाढीपहिरोको उच्च जोखिम छ। बाढीपहिरोको जोमिख देखिएपछि स्थानीय प्रशासनले रातको समयमा यो सडकमा गाडी चलाउन निषेध गर्दै आएकाे छ। 

Read the news at:
पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पहिरो पन्छाएपछि बीपी राजमार्गमा गाडी चल्न थाले

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  फरार अभियुक्त मिता र ज्योतिले ब्रोकर पक्रन कसरी दिए उजुरी ?

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *