पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

मुग्लिन-नारायणगढ सडकखण्डमा झरेको सुक्खा पहिरो हटाइएको छ। सडकखण्डको जलविरेनजिकै नारायणगढतर्फ बिहीबार साँझ ५:१० बजे सुक्खा पहिरो खसेको थियो। पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको थियो। पहिरो पन्छाएर सवारी आवागमन दुवैतर्फ सुचारु भइसकेको सडक डिभिजन भरतपुरले जनाएको छ। 'मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ खसेको सुक्खा पहिरो हटाई सवारी आवागमन दुवैतर्फ सुचारू भैसकेको जानकारी गराउँदछौँ,' सडक डिभिजन भरतपुरले सूचना जारी गर्दै भनेको छ।

Read the news at:
पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
पहिरो हटाएर मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन दुईतर्फी सञ्चालन

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  पाकिस्तानमा विनाशकारी बाढी र पहिरो : अझै २ सयभन्दा बढी बेपत्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *