नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्याण्ड टुरमा जाने भएको छ।सन् १९९२ मा स्थापना भएको ब्याण्डले सन् २०२५ को विशेष टुर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा सांगीतिक प्रस्तुति दिने भएको हो। न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा उत्साहित छ, ब्यान्ड। टुरलाई भव्य बनाउन गज्जब तयारी गरिरहेको बताउँछन्, ब्यान्डका म्यानेजर तथा गितारिस्ट बोबी लामा।‘हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिन
Posted inSamachar
पहिलोपटक न्यूजिल्यान्ड टुर गर्दै मंगोलियन हार्ट, ३ सहरमा सांगीतिक प्रस्तुति

