शुक्रबार र शनिबार नेपालयको सांगीतिक कार्यक्रम पलेँटीमा चर्चित संगीतकार न्ह्यू बज्राचार्य गुञ्जिएका छन्। नेपालयको आरशालामा भएको कार्यक्रममा न्ह्यूले संगित दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।झण्डै २ घण्टासम्म चलेको पलेँटीमा गितार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो। उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए।कार्यक्रमको पहिले गीत सुनाउदा उनले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए।
Posted inSamachar
पहिलोपल्ट पलेँटीमा गुञ्जिए बज्राचार्य

