१ साउन, काठमाडौं । बिहीबार सेयर बजार खुलेको पहिलो एक घण्टामै ४७ अंक बढेको छ । सो वृद्धिपछि २८४२ अंकमा कायम भएको छ । २२७ कम्पनीको मूल्य बढेको छ भने २१ को घटेको छ । १२ बजेसम्म ४ अर्ब ४० करोडको कारोबार भएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै २.६३ प्रतिशत बढेको छ ।…
Posted inSamachar
पहिलो एक घण्टामा ४७ अंक बढ्यो सेयर बजार
