मंगलबार बिहानै प्रधानमन्त्री सुशीला कार्की आँखाको नियमित जाँचका लागि तिलगंगा आँखा प्रतिष्ठान पुगिन्। त्यहाँ वरिष्ठ नेत्र रोग विशेषज्ञद्वय डा सन्दुक रुइत र डा रिता गुरुङले उनको आँखाको परीक्षण गरे। आँखाको परीक्षण सकेपछि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटार फर्केर उनी दिनभरजसो आराम गरिन्। उनलाई चिकित्सकहरूले पनि आराम गर्न सुझाएका थिए। उनको देब्रे आँखा धमिलो भई पीसीओ (पोस्टेरिअर क्याप्सुल अप्यासिफिकेसन) भएकाले यसका लागि याग लेजर गरेको डा गुरुङले जानकारी दिएकी थिइन्। यो सामान्य
Posted inSamachar
पहिलो कूटनीतिक भेटबाट प्रधानमन्त्री कार्कीले दिइन् सन्देश, अस्वस्थताका बीच पुगिन् सिंहदरबार

