ऋण असुलीको दबाबमा पर्दा नबिल बैंकको पहिलो त्रैमासिक नाफा घटेको छ। बैंकले साउन, भदौ र असोज महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै घटेको नाफा देखाएको हो।विवरणअनुसार पहिलो त्रैमासिकमा बैंकले कुल १ अर्ब ७५ करोडबराबरको नाफा कमाएको छ। गत आवको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड नाफा कमाएको थियो। चालू आवमा करिब २० करोडले कम नाफा हो।आर्थिक मन्दीका बीच बैंकहरुमा निक्षेप बढ्दो र कर्जा प्रवाह खस्किँदो अवस्थामा छ। जसको असर बैंकहरुको ब्याज आम्दानीमा पर्दा नाफामा कमी आएको हो। यस्तै बैंकहरुले प
Posted inSamachar
पहिलो त्रैमासिकमा घट्यो नबिल बैंकको नाफा

