एप्पल इन्टरटेन्मेन्ट प्रालिले बंगलादेशको पहिलो सर्फिङ फिल्म ‘नो डराइ’ नेपालमा रिलिज हुने घोषणा गरेको छ। उक्त फिल्म उत्साह, स्वतन्त्रता र सक्षमताको कथा भएको कम्पनीले जनाएको छ। यही १२ सेप्टेम्बरदेखि नेपालका हलहरुमा यो फिल्म प्रदर्शनमा आउने भएको हो। यसको निर्देशन तानिम रहमान अंशुले गरेका हुन्। नो डराइको अर्थ नट अफ्रेड अर्थात् डररहित भन्ने हुन्छ। यो फिल्म बंगलादेशको कोक्स बजारकी एक किशोरी आयशाको प्रेरणादायी कथामा आधारित छ। जसले परम्परागत सामाजिक विचारधारा चिर्दै आफ्नो सर्फिङ सो
Posted inSamachar
पहिलो बंगलादेशी फिल्म ‘नो डराइ’ नेपालमा रिलिज हुने

