पाँचथरमा एक युवकले बुवाको हत्या गरेका छन्। हिलिहाङ गाउँपालिका १ फेदापाका ६९ वर्षीय युवराज राईको हत्या भएको हो। उनको कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए। उनको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानमा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी
Posted inSamachar
पाँचथरमा ३१ वर्षका छोराले गरे ६९ वर्षीय बाबुको हत्या

