दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज : पूजा, सर’ पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा हेर्न सकिने भएको छ।कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्सबाट यात्रा गर्ने यात्रुले विमानभित्रै बसेर यो फिल्म हेर्न सक्नेछन्। यो फिल्म गत वर्ष विश्वकै पुरानो फिल्म महोत्सव भेनिसमा प्रिमियर भएको थियो। साथै बुसान, टानिक ब्ल्याक नाइट्स, गोथेबर्ग, सोलोनिकी, सिड्नी, मुम्बईलगायत दर्जन बढी महोत्सव सहभागी भइसकेको छ।ग्लोबल इनफ्लाइट इन्टरटेन्मेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले यसको
Posted inSamachar
पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानमा ‘राजागंज: पूजा, सर’

