प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन्।चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन्। चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसनको) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यहाँ जाने भएका हुन्।
Posted inSamachar
पाँच दिनका लागि आज चीन प्रस्थान गर्दै प्रधानमन्त्री

