मौसम छ। प्रधानमन्त्रीले मन्त्रीहरूसँग, मन्त्रीले सचिवसँग, सचिवले मातहत निकायका प्रमुखहरूसँग सम्झौता गरिरहेका छन्।प्रत्येक दिनजसो सम्झौता गर्ने र फोटो खिचाउने होडबाजि नै छ। यसको उपादेयता के छ भन्ने ठेगान नभए पनि यो क्रम जारी छ।हुँदाहुँदा ऊर्जा मन्त्री दीपक खड्काले ५ दिनपछि घर जान लागेका सचिवसँग पनि उनले सम्पादन गर्नुपर्ने कार्यहरूको सूचीसहित सम्झौता गरेका छन्।ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अवकाशमा जाँदै छन्। कतिपय प्रशासकले त अवकाशको मुखमा एक दिनअघ
Posted inSamachar
पाँच दिनमै अवकाशमा जाने सचिवसँग गरे ऊर्जामन्त्रीले गरे कार्यसम्पादन सम्झौता

