नेपालमा व्यवसायिक क्षेत्रमा निरासा बढ्नुमा अस्थिर राजनीति प्रमुख कारण बनेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्य अन्जन श्रेष्ठले बताएका छन्। नेपाल खबर डटकमले आयोजना गरेको राइजिङ नेपाल समिटको डोमेस्टिक क्यापिटल: डोमेस्टिक ग्रोथ सेसनमा बोल्दै उपाध्यक्ष श्रेष्ठले राजनीतिक अस्थिरताले नागरिकमा मात्र नभएर नीजि क्षेत्रमा पनि निरासा बढाएको बताएका हुन्। उनले भने, 'राजनीतिक स्थिरताको आस नीजि क्षेत्रले गर्दै आएको थियो। पाँच वर्षमा पाँच वटा सरकार फेरिने अवस्था छ। राजनीतिक अस्थिरताले नीत
Posted inSamachar
पाँच बर्षमा पाँचवटा सरकार परिवर्तनले व्यवसायिक क्षेत्रमा निराशा सिर्जना गर्यो : अन्जन श्रेष्ठ

