भारत र चीनबीच झन्डै ५ वर्षापछि सिधा उडान पुनः सुरु भएको छ।भारतीय सञ्चारमाध्यमका अनुसार भारतको कोलकाताबाट लगभग १८० यात्रु बोकेको इन्डिगोको उडान ६ई-१७०३ सोमबार चीनको ग्वाङ्झाउ पुगेको छ। यसअघि कोरोना महामारीका बेला सन् २०२० को सुरुवातमा दुई देशबीच सिधा उडान रोकिएको थियो।त्यही वर्ष लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच हिंसात्मक झडप भएपछि उडान पुनः सुरु हुन सकेनन्। अहिले भने दुई देशबीच सम्बन्ध बिस्तारै सुधार हुँदै गइरहेको छ। गत वर्ष दुई पक्षबीच सीम
Posted inSamachar
पाँच वर्षपछि भारत-चीन सीधा उडान पुन: सुरु

