पाकिस्तानको क्वेटामा बलुचिस्तान नेसनल पार्टी (बीएनपी) को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन्। विस्फोटमा घाइते भएका जमान बलुचले कार्यक्रम सकेर साथीलाई पर्खिरहेका बेला अचानक ठूलो विस्फोट भएको बताएका छन्। उनका अनुसार धेरै मानिस भुइँमा लडिरहेका थिए भने चारैतिर चिच्याहट सुनिएको थियो।बलुचिस्तान नेसनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलुचका अनुसार यो विस्फोट नवाब नियाज जेहरीको गाडीनजिकै भएको हो। विस्फोटमा उनका केही व्यक
Posted inSamachar
पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु

