पाकिस्तानका विभिन्न सहरमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ पुगेको छ।कराँची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीका अनुसार आइतबार राति कराँचीमा गोलभेँडाको थोक मूल्य प्रतिकिलोग्राम ५५० रुपैयाँ थियो भने इस्लामाबादमा प्रतिकिलोग्राम ५०० रुपैयाँ थियो।कराँची र इस्लामाबादका खुद्रा बजारहरूमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ६०० देखि ७०० रुपैयाँ पुगेको छ।व्यापारीहरूका अनुसार गोलभेँडाको मूल्य बढ्नुका धेरै कारण छन्, जसमा अफगानिस्तान र इरानबाट आपूर्ति अवरोध,
Posted inSamachar
पाकिस्तानमा गोलभेँडाको मूल्य किलोकै ७००

