पाकिस्तानको खैबर पख्तुनख्वामा बाढी र पहिरोका कारण ४८ घण्टामा कम्तिमा ३२४ जनाको मृत्यु भएको छ।समाचार एजेन्सी एएफपीले शनिबार साँझ जनाएअनुसार भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी पछिल्लो ४८ घण्टामा ३२४ जनाको मृत्यु भएको हो। भत्किएका संरचनामा धेरै मानिस पुरिए र बाढीको पानीमा बगे। खोजी उद्धार अझै जारी छ।
Posted inSamachar
पाकिस्तानमा बाढी र पहिरोले ४८ घण्टाभित्र ३२४ जनाको मृत्यु

