४ साउन, काठमाडौं । पाकिस्तान यू-१६ टिमले एसियन मेन्स यू-१६ भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । थाइल्याण्डमा भएको च्याम्पियनसिपमा पाकिस्तानले दुई सेटले पछि परेको स्थितीमा उत्कृष्ट पुनरागमन गर्दै इरानलाई फाइनलमा ३-२ को सेटमा पराजित गरेको हो । पाकिस्तानको युवा टोलीले पहिलो पटक एसियन यू-१६ च्याम्पियनसिपको उपाधि जितेको हो । सन् २०२३ देखि सुरु भएको यस…
Posted inSamachar
पाकिस्तानले जित्यो एसियन मेन्स यू-१६ भलिबल च्याम्पियनसिपको उपाधि
