म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको छ। नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत चिमखोलाबाट पाखापानी र पात्लेखेत गाउँमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको हो। मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय केभिए क्षमताको ट्रान्सफर्मर जडान सकिएपछि शनिबार गरिएको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले बता
Posted inSamachar
पाखापानी र पात्लेखेतमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार

