पाथीभरा क्षेत्रमा जेनजीकाे नाममा उच्छृंखल व्यक्तिहरूले तोडफोड र आगजनी गरेका छन्।पवित्र तीर्थस्थलका संरचनामा आक्रमण गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।समितिका अनुसार जेनजी आन्दोलन सकिएको अर्को दिन २५ गते राति तोडफोड तथा आगजनी भएको हो।पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले पाथीभरा क्षेत्रमा तिर्थालुका लागि निर्माण भएको हेल्थ डेस्क, हेल्प डेस्क र रेस्क्यु हाउसमा आगो लगाइएको बताए। यो संरचना करिब २ वर्ष पहिला बनेका हुन्।उनका अनुसार पर्यटन विभागको सहयोग
Posted inSamachar
पाथीभरा संरचनामा तोडफोड र आगजनी

